श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ असार २४ गतेको राशिफल

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ ।
वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ ।  सामूहिक काममा जस आउनेछ ।
मिथुन– पुरानो काम वन्नेछ । भाग्यले साथ दिनेछ । धार्मिक काममा  रुचि जानेछ ।
कर्कट– काममा अपजस मिल्नेछ । स्वास्थ्यले धोका दिनेछ । अरुबाट  असहयोग हुनेछ ।
सिंह– व्यापारिक यात्रा हुनेछ । पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री  पक्षबाट सहयोग आउनेछ ।
कन्या– काममा फाइदा पाइनेछ । मान सम्मानको योग मिल्नेछ ।  पशु चौपायाबाट फाइदा हुनेछ ।

तुला– कला संगीतमा प्रगति हुनेछ । सन्तानको प्रगति देखिन्छ ।  आफन्तबाट खुशीको खबर मिल्नेछ ।
वृश्चिक– मनमा शंका आउनेछ । चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
धनु– नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको तय हुनेछ ।  भाइबन्धुमा सहयोग मिल्नेछ ।
मकर– बाेली बचनले साथ दिनेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।  धनको कारोबार बढ्नेछ ।
कुम्भ– काममा अलमल हुनेछ । प्रशन्नताले प्रभाव पार्नेछ ।  मनोरञ्जनमा दिन बित्नेछ ।
मीन– सरसामान हराउनेछ । अचानक काममा बाधा हुनेछ । घाटाको  सामना गर्नुपर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क –९८५१०७१५७४ पशुपति जयवागेश्वरी , काठमाडाैं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…