श्रावण २४, २०७७ शनिबार
Logo


बिरुवा रोप्न खनेको ढुंगाले लागेर मुत्यु

प्युठान । माण्डवी गाउँपालिकामा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १ अरुणखोलामा ढुंगाले लागेर २९ वर्षीय डोरबहादुर कुुँवरको मृत्यु भएको हो ।

कुँवरलाई अरुणखोलास्थित इमानसिंह बिष्टको जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुंगाले लागेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ढुंगाले लागेपछि कुँवरलाई उपचारको लागि बिजुवार लगिएकमे थियो । तर उनको बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…