Logo मंसिर ११, २०७७ बिहीबार


ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

धादिङ । धुनीबेंसी नगरपालिका–९ खत्रीपौवामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को ट्रिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका–३ काठमाडौंँ निवासी ३० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो ।

महेशको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । घटनापछि सवारी चालक फरार भएका छन् । प्रहरीले ट्रिपर नियन्त्रणमा लिएको छ । शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।