श्रावण २४, २०७७ शनिबार
Logo


नुवाकाेटबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

नुवाकोट । भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तादी गाउँपालिका–५ का राम तामाङलाई घरबाट नै पक्राउ गरेको हो । तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय सूचना कक्षले जानकारी दिएको छ । पक्राउ परेका अर्का व्यक्तिको नाम र ठेगान भने खुलाइएको छैन ।

तामाङको घरमा खानतलासी गर्दा सूचना अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ । यसबारेमा अनुसन्धान भइरहेकाे समाचार कक्षले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…