गुणस्तरहीन उत्पादन गर्ने गोयन्का सिमेन्टलाई कारबाही

काठमाडौं । गुणस्तर विपरीत उत्पादन गरेको आरोपमा नेपाल गुणस्तर तथा नापतौल विभागले दुई उद्योगलाई कारबाही गर्ने भएको छ ।

विभागले गोयन्का सिमेन्ट उद्योग प्रालि रुपन्देही र कमला रोलिङ मिल्स स्टील्स प्रालि मोरङलाई कारबाही थालेको जनाएको छ । बजार अनुगमनको क्रममा उद्योगबाट संकलित नमूना परीक्षण गराउँदा मापदण्ड अनुसार नपाइकोले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसार कारबाही गरिने  विभागका निर्देशक संजिवकुमार ठाकुरले बताउनुभयो ।

गुणस्तर विपरीत उत्पादन गरेको आरोपमा दुवै उद्योगको इजाजत पत्र स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…