२०७७ असार २८ गतेको राशिफल

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।
वृष– पुरानो लकाममा लाभ पाइनेछ । व्यापार मा प्रगति हुनेछ । कृषिकर्मवाट फाइदा हुनेछ ।
मिथुन– साथीभाइमा चर्चा मिल्नेछ, रोजगारी पदमा उन्नति हुनेछ । राजनीतिमा साथ मिल्नेछ ।
कर्कट– धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।
सिंह– काम बीचमा रोकिनेछ । विरोधीले मौका पाउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या– रमाइलोमा दिन बित्नेछ, पारीवारिक मेलमिलाप हुनेछ । यात्रामा खर्च वढी हुनेछ ।

तुला– स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ, राम्रो काममा खर्च हुनेछ ।
वृश्चिक– विद्यामा प्रगति हुनेछ , सन्तति सुख बढ्नेछ । धनको आगमन हुनेछ ।
धनु–अशान्तिले पिर्नेछ, विसन्चो बढ्नेछ । परिवारमा विवाद आउनेछ ।
मकर– दाजुभाइको सहयोेग मिल्नेछ । पराव्रmम बढ्नेछ, जिम्मेवारी सामना गर्नु पर्नेछ ।
कुम्भ– वोलीबचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ । पुरानो कारोबारको धन लाभ हुनेछ ।
मीन– स्वास्थ्यमा प्रगति हुनेछ । मित्रसँग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४, जयबागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…