श्रावण २४, २०७७ शनिबार
Logo


घास काट्न गएकी मनमायाको विभत्स हत्या, श्रीमान र नन्द पक्राउ

संखुवासभा । धर्मदेवी नगरपालिकामा महिलाको हत्या आरोपमा श्रीमान र नन्द पक्राउ परेका छन् । नगरपालिकाको ९ मूलगाउँ ५० वर्षीया मनमाया जिमीको हत्या उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमी पक्राउ परेका हुन् ।

घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मूलगाउँ नजिकैको जङ्गलमा शव फेला परेको थियो । मनमाया शवलाई धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

घटना श्रीमान रुद्रले नै प्रहरी खबर गरेका थिए । त्यही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  हत्यामा संलग्न भएको आशंकामा मनमायाका श्रीमान् र नन्दकुमारीलाई २५ गते नै पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…