रियल मड्रिडकाे एलाभेसमाथि २-० जित

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमा र मार्काे एसेन्सिओले गोल गरेका थिए ।

खेलको ११ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५० औँ मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको हो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३५ खेलबाट ८० अंक भएको छ ।

यस्तै लिग अन्तर्गत गए राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…