३३ किलाे सुन प्रकरणका आरोपी खड्कालाई काठमाडाैं ल्याइयाे

काठमाडाैं । ३३ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेका हरिशरण खड्कालाई काठमाडौं ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा पक्राउ परेका खड्कालाई शनिबार काठमाडौं ल्याइएको हो ।

खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै गौशाला वृत्तमा लगिएको छ । खड्का २०७५ साल माघमा यूएईमा पक्राउ परेका थिए । ३३ किलो सुन प्रकरणमा संलग्न खड्कासहित १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुस २१ गते ३३ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा नेपालका सुन व्यवसायी र सुन तस्करको गिरोह नै संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…