गोरखा समाजद्वारा कोरोनाबाट जीवन गुमाएका परिवारलाई सहयोग

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ ।

समाजले कोरोनाबाट जीवन गुमाएका नगरपालिकाको वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको परिवारलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।  समाजले उपलब्ध गराएको सहयोग रकम नगर प्रमुख ईं दिपक बाबु कंडेलले मृतकका परिवारलाई हस्तान्तरण गर्नु भएको छ।

कतारबाट फर्केका ती पुरुषलाई पालुङ्टार ७ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पताल पुर्याइएको हो । धुमेहका बिरामी ती पुरुष उपचारको लागि असार २० गते राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…