श्रावण २४, २०७७ शनिबार
Logo


मृगाैला प्रत्यारोपण प्रकरण: वडाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौं । अवैध मृगाैला प्रत्यारोपणमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावन बेचबिखन अनुसन्धान ब्यूरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले वडाध्यक्ष महर्जनसहित कलेज अफ मेडिकल साइन्स चितवनका डाक्टर, कानुनी सल्लाहकारसमेत पक्राउ गरेको छ । वडाध्यक्षमाथि मृगाैला प्रत्यारोपण गर्दा झुटो नाता प्रमाण गरिदिएको आरोप छ । ललितपुरका एक व्यक्तिले चितवनमा गरेको मृगाैला प्रत्यारोपणमा वडाध्यक्ष महर्जनको संलग्नता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…