श्रावण २४, २०७७ शनिबार
Logo


निर्वाचन आयोगद्वारा जसपालाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले नव गठित जनता समाजवादी पार्टी (जसपा)लाई  दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

गएको वैशाख १० गते राति  समाजवादी पार्टी राष्ट्रिय जनता पार्टी(राजपा) मिलेर  अकस्मात्  एकता घोषणा गरेको जसपालाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

जनता समाजवादी पार्टीको निवेदन र दल दर्ता सम्बन्धी नियम अनुसाार प्रमाणपत्र हस्तानान्तरण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…