श्रावण २४, २०७७ शनिबार
Logo


मुरलीको घर पहिराेले बगायो

तनहुँ । शुक्लागण्डकी नगरपालिकामा पहिराले घर बगाएको छ । नगरपालिका वडा नम्बर १ नयाँगाउँस्थित मुरली ढकालको घर पहिराले घर बगाएको हो  । पहिराले शनिबार राति ढकालको घर बगाएको प्रहरीले जनाएको छ ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएको हो । घरभित्रै रहेको बेला पहिरोले घर बगाए पनि ढकाल परिवार भने बाँच्न सफल भएका छन् । ढकाल परिवारका पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिराले घर बगाएपछि स्थानीयवासीले ढकालसहित श्रीमती, दुई छोरा र एक छोरीलाई उद्धार गरेका हुन् । उद्धारपछि उनीहरुले छविराज ढकालको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । त्यही घरमा शनिबार साँझ एक वृद्धको कालगतीका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…