श्रावण २४, २०७७ शनिबार
Logo


एउटै नगरमा १२ जनामा कोराेना, लुभु सिल

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको हो । १२ जनामा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नम्बर ७, ८ र ९ .अन्तरगत पर्ने लुभु सिल गरिएको छ

काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमण बढिरहेको छ । ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना भाइरस सारेको पुष्टि भएको छ । योसँगै ललितपुरमा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियनले आफ्नै परिवारका ९ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो । वडाअध्यक्षका दुवै छोरा चिकित्सक हुन् । कोरोना पुष्टि भएपछि वडा नम्बर ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…