श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ असार २९ गतेको राशिफल

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ ।
वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ ।  सामूहिक काममा जस आउनेछ ।
मिथुन– पुरानो काम वन्नेछ । भाग्यले साथ दिनेछ । धार्मिक काममा  रुचि जानेछ ।
कर्कट– काममा अपजस मिल्नेछ । स्वास्थ्यले धोका दिनेछ । अरुबाट  असहयोग हुनेछ ।
सिंह– व्यापारिक यात्रा हुनेछ । पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री  पक्षबाट सहयोग आउनेछ ।
कन्या– काममा फाइदा पाइनेछ । मान सम्मानको योग मिल्नेछ ।  पशु चौपायाबाट फाइदा हुनेछ ।

तुला– कला संगीतमा प्रगति हुनेछ । सन्तानको प्रगति देखिन्छ ।  आफन्तबाट खुशीको खबर मिल्नेछ ।
वृश्चिक– मनमा शंका आउनेछ । चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
धनु– नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको तय हुनेछ ।  भाइबन्धुमा सहयोग मिल्नेछ ।
मकर– बाेली बचनले साथ दिनेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।  धनको कारोबार बढ्नेछ ।
कुम्भ– काममा अलमल हुनेछ । प्रशन्नताले प्रभाव पार्नेछ ।  मनोरञ्जनमा दिन बित्नेछ ।
मीन– सरसामान हराउनेछ । अचानक काममा बाधा हुनेछ । घाटाको  सामना गर्नुपर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क –९८५१०७१५७४ पशुपति जयवागेश्वरी , काठमाडाैं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…