श्रावण २४, २०७७ शनिबार
Logo


ब्राजिलमा कोरोनाबाट ७२ हजारको मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । यहाँ पछिल्लो समय संक्रमणबाट ज्यान जानेको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।

ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कोरोना संक्रमणबाट ७२ हजार एक सयको मृत्यु भइसकेको छ । यहाँमा पछिल्लो २४ घन्टामा मात्र ६ सय ३१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यहाँ अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार पुगेको छ । पछिल्लो २४ घण्टायता मात्र ब्राजिलमा २४ हजार ९ सय ३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…