Logo मंसिर ९, २०७७ मंगलबार


आतंकवादीसँगको झडपमा ४ सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा आतंकवादीसँग भएको झडपमा चार पाकिस्तानी सेनाको मृत्यु भएको छ । लुकिछिपी बसेका आतंकवादीसँग सोमबार भएको झडपमा कम्तिमा ४ सेनाको मृत्यु भएको हो ।

उत्तरी वाजिरिस्तानमा लुकेर बसेका आतंकवादीलाई खोज्न गएका सैनिकमाथि उनीहरुले आक्रमण गरेका थिए । सेनाले त्यसको जवाफी फायर गरेको र सो क्रममा चार सेनाको ज्यान गएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।