Logo कार्तिक ५, २०७७ बुधबार


वडाध्यक्षको मृत्यु

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले जानकारी दिनुभयो ।

घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिनुभयो । मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।