श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ साउन १० गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ ।
वृष– सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ । पारीवारिक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।
कर्कट– दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।
सिंह– आफन्त नजीक हुनेछन् । धनसम्पत्ति जम्मा हुनेछ । बाेलीले साथ दिनेछ ।
कन्या– मनोरन्जनमा दिन बित्नेछ । नयाँमित्र भेटघाट हुनेछ । पारीवारिक काम बन्नेछ ।

तुला– यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ ।  अनावश्यक खर्च बढ्नेछ ।
वृश्चिक– पुरानो फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ ।
धनु–घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।
मकर– वैदेशिक कामबाट फाइदा हुनेछ । खुशीको खबर मिल्नेछ । पुराना काम पूरा हुनेछ ।
कुम्भ– काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ, अध्ययनमा बाधा पर्नेछ ।
मीन– व्यवसायिक यात्रा हुनेछ । प्रेममा खुशीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क–९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…