श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ साउन ११ गतेको राशिफल

मेष– नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् ।
वृष– कला संगीतमा रुचि बढ्नेछ । विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ ।
मिथुन– आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट– नयाँ जिम्मेवारी थपिनेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ,
सिंह– धनको वृद्धि हुनेछ ।वैदेशिक कुराले खुसि बढ्नेछ । भोजनको सुख पाइनेछ ।
कन्या– साथीभाइको साथ मिल्नेछ । काम फटाफट बन्नेछ । अरुलाई खुशी बनाइनेछ ।

तुला– फाइदा अरुलाई मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
वृश्चिक– कृषिबाट फाइदा मिल्नेछ । आम्दानीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् ।
धनु– पुरानो कारोवार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । आफ्नो वर्चस्व रहनेछ ।
मकर– धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।
कुम्भ– काममा एक्कासी समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ ।
मीन– वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…