श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ साउन १४ गतेको राशिफल

वृश्चिक– मानसिक अशान्ति बढ्नेछ । अचानक वाधा हुनेछ । मानमा  आघात पुग्नेछ ।
धनु– पारीवारिक सहयोग मिल्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।  दाम्पत्य मेलमिलाप बढ्नेछ ।
मकर– नयाँ काममा खर्च बढ्नेछ । विरोधी पर हट्नेछन् । स्वास्थ्यमा  सुधार आउनेछ ।
कुम्भ– बुद्धिले सही निर्णय दिनेछ। सन्ताले माया दिनेछन् । संगीतमा  प्रतिष्ठा मिल्नेछ ।
मीन– चिसोले स्वास्थ्यबाधा आउनेछ । घरायसी विवाद बढ्नेछ ।  काम बीचैमा अड्किनेछ
मेष– दाजुभाइको सहयोगले काममा सजिलो हुनेछ । घरबाहिर व्यस्त  भइनेछ । नयाँ जिम्मेवारी आउनेछ ।

वृष– धनको जोहो हुनेछ । भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट  सहयोग पाइनेछ ।
मिथुन– साथीभाइमा खर्च हुनेछ । प्रशन्नता बढ्नेछ । रमाइलोमा बढी  खर्च हुनेछ ।
कर्कट– सरसामान हराउन सक्नेछ । मित्रता टुट्न सक्नेछ । आर्थिक  भार पर्नेछ ।
सिंह– कृषिकार्यमा सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तर बढ्नेछ ।  कामबाट सफलता मिल्नेछ ।
कन्या– काममा प्रशंसा मिल्नेछ । राजनीतीमा पहुँच बढ्नेछ ।  रोजगारीमा अवसर मिल्नेछ ।
तुला– वैदेशिक काममा प्रगति हुनेछ । धर्ममा रुचि जानेछ । सामाजिक  क्षेत्रमा प्रतिष्ठा मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…