चलचित्र ‘दानराज’को शुभमुर्हत सम्पन्न

काठमाडौं । चलचित्र ‘दानराज’ को भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको छ । कोरोना भाइरसका कारण लामो समयसम्म बन्द चलचित्र क्षेत्रमा लकडाउन खुलेसँगै ‘दानराज’को शुभसाइत गरिएको हो ।

मानिस बिना कारण अपराधि बन्दैन, मानिसको जीवनमा अनेकौँ उतारचढाव हुन्छ भन्ने मुल विषयवस्तुमा रहेर चलचित्र निमार्ण हुने निर्माण पक्षको भनाइ छ । चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायल हुनुहुन्छ ।

चलचित्रका निर्माता श्री शत्रुघन अन्सारी हुनुहुन्छ भने सहनिर्माता कल्याण कार्की र चेतन घिमिरे सावर अधिकारी हुनुहुन्छ । लकडाउनको सदुपयोग गर्दै चलचित्रका केही पोस्टरमार्फत दर्शक प्रतिक्रियामा जुटेको चलचित्र दानराजको निर्माण पक्ष चाँडै नै फ्लोरमा जाने बताइएको छ ।

लामो समयको लकडाउनले अस्तव्यस्त नेपाली चलचित्र उद्योगलाई चलचित्र दानराजले शुभ साइत गरेसँगै केही उत्साहीत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।