मास्कको अनिवार्य प्रयोग गरौँ

नुवाकाेट । कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियान अन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिक स्थलमा हिँड्डुल गर्दा नलगाए कारबाही स्वरुप प्रहरीले एक सय रूपैयाँ जरिवाना तिराउँदै आएको छ ।
तस्बिर : रामहरि न्यौपाने