२०७७ साउन १६ गतेको राशिफल

मेष : अधुरा काम सुचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
वृष : जिम्मेवारीमा अपगाल आउनेछ । आम्दामीमा अचानक घाटा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
मिथुन : पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कर्कट : विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्
सिंह : अध्ययन कार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

कन्या : महिलावर्ग संग दुश्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
तुला : दाजुभाइको साथले पुरानो काम टुंगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।
वृश्चिक : खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
धनु : सुख सयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मकर : धनको सञ्चय बढ्नेछ । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाइनेछ ।
कुम्भ : सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा मिल्नेछ ।
मीन : अधुरा काम सुचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।