डलरको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ५ पैसा तोकेको छ ।

बिहीबारको तुलनामा शुक्रबार डलर ७ पैसाले महंगीएको हो । बिहीबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९८ पैसा निर्धारण भएको थियो ।

विश्व बजारमा लगानीकर्ताहरु सुरक्षित लगानीको साधनमध्येको एक डलरतर्फ आकर्षित बन्दा पछिल्लो समय डलर उच्च विन्दुमा कारोबार भइरहेको छ । पछिल्लो समय भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । भारुसँग स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित बन्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।