श्रावण २४, २०७७ शनिबार
Logo


काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा पाँच र भक्तपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै काठमामडौंमा कोरोना संक्रमितको संख्या चार सय २३ पुगेको छ । ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय २४ जनामा कोरोना संक्रमण देखिएको र एक सय ५१ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…