Logo कार्तिक ११, २०७७ मंगलबार


आफैले पालेको कुखुराले ठुंगेर महिलाको मृत्यु

सांकेतिक : तस्बिर

एजेन्सी । अस्ट्रेलियामा कुखुराको भालेले ठुंगेर एक वृद्धा महिलाको मृत्यु भएको छ। आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्।

महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन्। त्यहीबेला  भालेले महिलालाई आक्रमण गरेको हो। भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्। कुखुराहरु प्राय अहिंस्रक मानिन्छन्। भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो जनाएको छ ।
समाचार पत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन…