२०७७ साउन १८ गतेको राशिफल

मेष– कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ ।
वृष–वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
मिथुन– गुप्त शत्रुबाट काम अधुरो बन्नेछ । यात्रामा समस्या हुनेछ । लान्छना लाग्न सक्नेछ ।
कर्कट– प्रेमीप्रेमिका बीच माया बढ्नेछ । यात्राको सुख मिल्नेछ । पारीवारिक सहयोग मिल्नेछ ।
सिंह– स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।
कन्या– अनावश्यक खर्च हुनेछ । मित्रता टुट्नेछ । कलासंगीतमा पहिचान हुनेछ ।
तुला– घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।
धनु– धन वृद्धि हुनेछ । कुटुम्बबाट सहयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ ।
मकर– विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । काममा अलमल हुनेछ ।
कुम्भ– सानो यात्रा हुने्छ । प्रेममा खु्शी बढ्नेछ । अनावश्यक खर्च हुनेछ ।
मीन– आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ । धनको साथ मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४पशुपति जयवागेश्वरी, काठमाडौं