सभामुख अग्नि सापकोटाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं। संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा सवारी चालक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि ती चालकको पनि परीक्षण गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

संक्रमित प्रहरी प्रहरी हेडक्वार्टरमा बस्ने गरेको स्रोतले बताएको छ । साउन ६ गतेसम्म सभामुख सापकोटाको अगुवा गाडी उनैले चलाएको बताइएको छ ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सभामुख निवासमा खटिएका सुरक्षाकर्मीलगायत सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।