विश्वभर काेराेना संक्रमणबाट ६ लाख ८३ हजारकाे मृत्यु

काठमाडाैं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघेको छ । पछिल्लो विवरण अनुसार भाइरस संक्रमितको संख्या १ कारोड ७७ लाख ७८ हजार बढी संक्रमित भएका छन् । भने १ करोड ११ लाख ६७ हजार बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा छन् । अमेरिकामा ४७ लाख ५ हजार बढी संक्रमित हुँदा करिब १ लाख ५६ हजार ७ सय बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका देशहरु मध्ये ब्राजिलमा ९२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने छिमेकी मुलुक भारतमा ३६ हजार ५ सय ५१ को मृत्यु भएको छ भने १६ लाख ९७ हजार बढी संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।