Logo ८ असार २०७८, मंगलवार


ओली दाहाल छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । बालुवाटारमा आइतबार बिहान करिब १० बजेदेखि नेकपाका शीर्ष नेताबीच छलफल शुरु भएको हो ।

छलफलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षा केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ। छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…