ओली–प्रचण्ड छलफल सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको बैठक सकिएको हो ।

छलफलमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पोडेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि आजको छलफलमा सहभागी हुनुभएकाे जानकारी पाइएकाे छ ।

झण्डै चार घण्टा लामाे छलफलमा के के भयो भन्नेबारे केही खुलाइएकाे छैन। यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…