Logo आश्विन ९, २०७७ शुक्रबार


२०७७ साउन १९ गतेको राशिफल

मेष- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
वृष- धार्मिक कार्यमा समय जानेछ । पारीवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मिथनु- काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।
कर्कट- साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
सिंह- प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा जित हुनेछ ।
कन्या- धन सम्पत्तिको कारोबार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

तुला- नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । बिसन्चोले सताउनेछ ।
वृश्चिक- दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।
धनु- बोली बचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
मकर- भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
कुम्भ- सरसामान हराउन सक्नेछ । अनावश्यक धनखर्च हुनेछ । नयाँ काम आइपर्नेछ ।
मीन- कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । महिला मित्रको साथ पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’