Logo आश्विन १४, २०७७ बुधबार


२०७७ साउन २० गतेको राशिफल

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ ।
वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ ।  सहयोगले काम बन्नेछ ।
मिथुन– आलोचनाको भय हुनेछ ।सरकारीपक्षबाट झमेला हुनेछ ।  क्षमतामा प्रश्न उठ्नेछ ।
कर्कट– सामाजिक काममा व्यस्तता हुनेछ , भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।
सिंह– धनको फाइदा अरुलाइ जानेछ , प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।
कन्या– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।

तुला– परिवारमा विवाद हुनेछ , मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।
वृश्चिक– सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।
धनु–धनको सहयोग बढ्नेछ , अधुरा काम पुरा हुनेछ , स्वास्थ्यमा वाधा आउनेछ ।
मकर– जिम्मेवारी थपिनेछ , उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ ।
कुम्भ –व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मीन– धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ,  कृषि काममा फाइदा हु्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८१३५६७९९७ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…