Logo आश्विन १३, २०७७ मंगलबार


पौडी खेल्दा बेपत्ता भएका दुई किशोरको शव भेटियो

कैलाली । जिल्लाको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका दुई किशोरको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कास्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव मंगलबार बिहान फेला परेको हो ।

धनगढी–१३ का १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । उनीहरु बेपत्ता भएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मंसिरमा हुन्छ तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा…