Logo आश्विन १४, २०७७ बुधबार


प्रधानमन्त्री ओली–देउवा र ठाकुरबीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीले सभापति देउवा र अध्यक्ष ठाकुरसँग मुलुकको समसामयिक राजनीति र कोरोना भाइरस संक्रमणको अवस्थाबारे छलफल गर्नुभएको उहाँको सचिवालउले जानकारी दिएको छ ।

मुलुकमा केही साता यता कोरोना संक्रमित अप्रत्यासित रुपमा बढेको छ । काठमाडौं उपत्यकासहित मुलुकको विभिन्न ठाउँमा संक्रमित बढेसँगै स्वास्थ्य विद्हरुले फेरि लकडाउन गर्नुपर्ने सुझाव दिइरहेका छन् । स्वास्थ्य विद्हरुले लकडाउन गर्न सुझाव दिएपछि प्रधानमन्त्रीले त्यसबारे विभिन्न पक्षसँग परामर्श गर्न थाल्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…