Logo आश्विन १४, २०७७ बुधबार


७७ वर्षीया वृद्धाले गरिन्, श्रीमानमाथि खुकुरी प्रहार

शम्भुजित दाहाल
मेचिनगर । यहाँकी एक महिलाले श्रीमानमाथि खुकुरी प्रहार गरेकी छन् । मंगलबार बेलुकी मेचीनगरकी ७७ वर्षीया वृद्धा पूर्णमाया तामाङले आफ्ना श्रीमानमाथी खुकुरी प्रहार गरेर घाइते बनाएकी हुन् ।

मेचीनगर वडानम्बर ६ काँकरभिट्टास्थित लक्ष्मी टोलकी तामाङले घरायसी विवादका कारण ८१ वर्षीय श्रीमान जयबहादुर तामाङलाई गम्भीर घाईते हुने गरी टाउकोमा खुकुरीले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

भुपु भारतीय सैनिक समेत रहेका श्रीमान जयबहादुरको टाउकोमा पूर्णमायाले ३ पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । घटनापछि घाइते जयबहादुरलाई उपचारका लागि तत्कालै बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…