Logo आश्विन ९, २०७७ शुक्रबार


घरमा नेट जोड्दा करेन्ट लागेर मृत्यु

तनहुँ । व्यास नगरपालिकामा घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर नगरपालिकाकाे वडा नम्बर ४ का ३० वर्षीय सुवास श्रेष्ठको मृत्यु भएको हो ।

व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको हो । उनलाई दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल पुर्याएपछि मृत्यु भएको हो । श्रेष्ठलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नाय उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभभएको छ । ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’