Logo आश्विन १४, २०७७ बुधबार


२०७७ साउन २२ गतेको राशिफल

मेष– अध्ययनमा मन जानेछ । सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
वृष– मानसिक अशान्ति बढ्नेछ । घरायसी चिन्ता थपिनेछ । आफन्त नै पर हुनेछन् ।
मिथुन– सानो यात्रामा खर्च हुनेछ । प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।
कर्कट– धनको कारोबार बढ्नेछ । भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।
सिंह– मुख्य काममा अलमल हुनेछ । मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
कन्या– यात्रामा झन्झट हुनेछ । वैदेशिक धन आउनेछ । आफन्तबाट सहयोग हुनेछ ।

तुला– सामाजिक काममा योगदान हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
वृश्चिक– राजनीतिमा पद मिल्नेछ । सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
धनु– अधुराकाम सुरु हुनेछन्। विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।
मकर– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । घरायसी खर्च बढ्नेछ ।
कुम्भ– काममा आलोचना मिल्नेछ । व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ ।
मीन– विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । जागिर नोकरीमा साथ मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क – ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…