Logo आश्विन १३, २०७७ मंगलबार


गण्डकी प्रदेशमा १५६६ जनालाई कोरोना

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका १ संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष हुन् । कूल संक्रमितमध्ये १३ सय ६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…