Logo आश्विन १५, २०७७ बिहीबार


२०७७ साउन २३ गतेको राशिफल

मेष– सामाजिक काममा प्रशंसा मिल्नेछ । सरकारी काममा फाइदा  पाइनेछ । नया काममा खर्च हुनेछ ।
वृष– मीठो खबर आउनेछ । विदेशको काम बन्नेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मिथुन– बाधाको सामना गर्नुपर्नेछ । काममा फाइदा गुम्नेछ । आलोचनाको भय रहन्छ ।
कर्कट– साझेदारी काममा साथिभाइको सहयोग हुनेछ । घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।
सिंह– विरोधी पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । विलासीतामा मन जानेछ ।
कन्या– अध्ययनमा रुचि बढ्नेछ । सन्तानको खुशी बढ्नेछ । लगानीमा आम्दानी राम्रो हुनेछ ।

तुला– अनावश्यक शंकाले पिरोल्नेछ । घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुनेछन् ।
वृश्चिक– दाजुभाइको धनको सहयोग मिल्नेछ । प्रेममा मित्रता बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।
धनु– धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।
मकर– खुशीको माहोल बन्न्ेछ । । मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
कुम्भ– अनावश्यक खर्च बढी हुनेछ । यात्रामा समस्या आउनेछ । आफन्तमा तनाव हुनेछ ।
मीन– कृषि एवं पशुचौपायबाट लाभ हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।