Logo ८ असार २०७८, मंगलवार


परमाणु बम हमलाको ७५ वर्ष पुरा

काठमाडाैं । जापानको हिरोशिमामा भएको परमाणु बम हमलाको ७५ वर्ष पुरा भएको छ । जापानभर मानिसहरुले हिरोशिमामा परमाणु बम हमला भएको ७५ वर्ष पुरा भएको अवसरमा एक मिनेट मौनधारण गरेका छन् ।

हिरोशिमामा स्थानीय समय अनुसार आठ बजेर पन्ध्र मिनेट जाँदा घन्टी बजाइएको थियो । आज आयोजित स्मरण समारोहमा सम्बोधन गर्दै जापानी प्रधानमन्त्री शिन्जो आबेले हिरोशिमाको सम्झनाले सबैलाई निशस्त्रीकरणका लागि काम गर्न प्रेरित गरेको बताउनुभएको छ ।

हिरोसिमामा आजकै दिन इतिहासको पहिलो परमाणु बम हमला भएको थियो । जसमा ७० हजार मानिसको मृत्यु भएको थियो । हिरोशिमामा बम हमला भएको केही दिन पछि नागाशाकीमा दोस्रो परमाणु बम हमला भएको थियो ।

नागासाकी आक्रमणलाई दोश्रो विश्व युद्ध अन्त्य गर्ने घटनाको रुपमा हेरिने गरिएको छ । नागासाकी आक्रमणमा कम्तिमा १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…