Logo आश्विन ९, २०७७ शुक्रबार


२०७७ साउन २४ गतेको राशिफल

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ ,खेती किसानीबाट आम्दामी हुनेछ ।
मिथुन– प्रशंसा मिल्ेनछ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ ।
कर्कट खुशीको खबर मिल्नेछ , काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
सिंह– सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । काममा बाधा पर्नेछ ।
कन्या– प्रेममा खुशियाली बढ््नेछ, आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ । नयाँ ठाउँको अनुभव मिल्नेछ ।
वृश्चिक– नयाँ वस्तुले प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ । काममा लाभ हुनेछ ।
धनु– मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ ।
मकर– स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नयाँ काममा जिम्मेवारी थपिनेछ ।
कुम्भ– पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ ।
मीन– व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइ भेटघाट हुनेछ । पारीवारिक काम बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क – ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडाैं 

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…