Logo आश्विन १३, २०७७ मंगलबार


विराटनगरमा कोरोनाबाट फेरि १ जनाको मृत्यु

मोरङ । विराटनगरमा कोरोना भाइरस संक्रमणबाट फेरि १ जनाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत ५८ वर्षीय वृद्धको कोरोनाको कारण मृत्यु भएको हो ।

वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ ।

डा दासका अनुसार विराटनगर–९ निवासी ती व्यक्ति एक सातादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…