Logo आश्विन ९, २०७७ शुक्रबार


आइसोलेसनमा बसेका कोरोना संक्रमितद्वारा महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् ।

बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका साइकृष्णा अस्पताल राजविराजस्थित आइसोलेसनमा रहेका केही बिरामीले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्न थालेपछि स्वास्थ्यकर्मीहरुको भागाभाग भएको थियो । केही दिनदेखि सुनियोजित ढंगले तनाव दिँदै आएका केही बिरामीले गालीगलौचसहित धम्की नै दिन थालेपछि स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न समस्या भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झाले बताउनुभएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले समस्या समाधानकालागि पहल थालिएको जानकारी दिनुभएको छ । छलफलमा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादव, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ठाकुर, नेपाली सेनाका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…