Logo आश्विन १४, २०७७ बुधबार


भारतमा १९१ यात्रु बाेकेकाे विमान दुर्घटना

काठमाडौं । भारतमा विमान दुर्घटना भएको छ । दुबईबाट आएको एयर इन्डिया एक्सप्रेेेस विमान  केरलास्थित कारीपुुर एयरपाेटमा  शुुक्रबार रााति  दुर्घटना भएको हाे ।

विमान एयरपाेटमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटना भएको हाे । विमानमा १९१ यात्रु रहेकाे भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै हिन्दूस्थान टाइम्सले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…