Logo आश्विन १४, २०७७ बुधबार


केरला विमान दुर्घटना अपडेट : २ पाइलटसहित कम्तीमा २० जनाको मृत्यु, १ सय यात्रु घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान शुक्रबार साँझ केरलाको कोजिकोडमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तीमा २० जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारका थिए । नेपाली समय अनुसार राति ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। सबै यात्रुको उद्धार कार्य जारी छ। स्रोतका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…