Logo आश्विन १४, २०७७ बुधबार


बंगलादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनोट खेलमा सहभागी हुनुअघि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

बंगलादेशका फुटबल महासंघका महासचिव अबु नयिम सोहङले शुक्रबार भने, ‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाका लक्षण देखिएका थिएनन्, तर परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो।’ बंगलादेशमा हालसम्म २ लाख ५० हजारभन्दा बढिमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ३ हजार ३ सयभन्दा बढिको ज्यान गईसकेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…