Logo आश्विन १३, २०७७ मंगलबार


३ पत्रकारसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विराटनगर महानगरपालिकामा ३ पत्रकारसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारलाई कोरोनाको लक्षण देखिएसँगै उनीहरु आबद्ध दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि बन्द गरेको छ ।

पत्रकारमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरिएको छ । संक्रमण बढेसँगै विराटनगरमा लकडाउन लागू गरिएको छ । शुक्रबार मात्रै विराटनगरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या दुई सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…