Logo आश्विन १३, २०७७ मंगलबार


निन्द्राबाट बिउँझिए लगत्तै वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

झापा । कमल गाउँपालिकाको वडा नम्बर ५ स्थित पाडाजुंगीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ ।  शुक्रबार राति निदाइरहेको अवस्थामै हात्तीले आक्रमण गर्दा पाडाजुगी नयाँ बस्तीका ६५ वर्षीय रोहितबहादुर रेग्मीको मृत्यु भएको हो ।

उनलाई मध्यरातमा ज्यान बचाउन घरबाट निस्केर भाग्न लागेको बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेग्मीको घरमा राति २ बजे जंगली हात्तीको बथान पसेको थियो ।

हात्तीको बथानले घरभित्र रहेको भकारी भत्काउन थालेपछि रेग्मी निन्द्राबाट बिउँझिएर भाग्न खाजेका थिए । त्यही बेला २ बच्चासहितको माउ हात्तीले उनलाई लखेटीलखेटी आक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…